बागमतीमा माैरी किसानले गरे,सार्वजनिक सुनुवाइ;अनुदानमा माैरी जन्य सामग्री वितरण
बागमती,असार १७—सर्लाहीको बागमतीमा शुक्रवार वार (आज) मौरी र मौरी जन्य सामग्री वितरण तथा सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र मलंगवा...
उद्योग वाणिज्य संघ लालबन्दीमा अध्यक्ष बाहेकका पदमा उम्मेदवारी परेन,अध्यक्षमा पनि सहमति जुट्ने सम्भावना
लालबन्दी,असार -१६, उद्योग वाणिज्य संघ लालबन्दीमा अध्यक्ष बाहेकका पदमा सर्वसम्मत भएको छ ।
बिहीवार (आज) प्रकाशि निर्वाचन तालिका अनुसार अध्यक्षका लागि भने दीपेन्द्र कुमार बलम्पाकी...
तेलवाली अनुसंधान कार्यक्रमले मनायो;राईस प्लाण्टर मेशिनबाट धान राेपेर दिवस
सर्लाही, आसार -१५,जिल्लाका लालबन्दी -१,मा रहेकाे तेलवाली अनुसंधान कार्यक्रमले स्वचालित मेसिनबाट धान रोपेर १९ औं राष्ट्रिय धान दिवस मनाएकाे छ ।
अनुसन्धान कार्छले साना किसान...
नेपाल शिक्षक सङ्घ ईश्वरपुरकाे अध्यक्षमा घिमिरे सर्वसम्मत चयन
ईश्वरपुर,असार -१५,नेपाल शिक्षक सङ्घ ईश्वरपुर नगर समितिको अध्यक्षमा सुमनप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् ।
ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको प्रमुख आतिथ्यता तथा नगर उप-प्रमुख...
सर्लाहीको रोहुवामा तातो अलकत्राको टयाङकर पड्कियाे ,७ जना घाइते; एकको अवस्था गम्भीर
सर्लाही, असार -१४, जिल्लाकाे गोडैता नगरपालिका -४, रोहुवा स्थित हुलाकी सडक खण्डमा कालोपत्र गरिने तातो अलकत्रा परेर आधा दर्जन बढी मजदुर र हेर्न...
धनकाैल गाउँपालिकाकाे नवाै गाउँ सभा सुरु ;३६ करोड ३० लाख ९६ बराबरको बजेट प्रस्तुत
सर्लाही,असार -१३, जिल्लाकाे दक्षिण पश्चिम क्षेत्रमा पर्ने धनकाैल गाउँपालिकाकाे नवाै गाउँ सभा साेमवारबाट सुरु भएको छ ।
गाउँ सभाकाे कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका...
हरिवनमा महिलाहरुको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु
असार-१३,अम्बिका बुढाथोकी/ हरिवन,जिल्लाको हरिवनमा महिलाहरुको लागि दुई दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिम सुरु भएको छ ।
हरिवन नगरपालिकाको महिला तथा बालबालिका शाखाले तालिमको आयोजना...
रुस र युक्रेनबीचको द्वन्द्वको प्रभाव नेपालमा पनि पर्यो : अध्यक्ष गोल्छा
सर्लाही,असार —१२, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले रुस र युक्रेनबीचको द्वन्द्वका प्रभाव नेपालमा पनि परेको बताएका छन् । द्वन्द्व कारण विश्व अर्थतन्त्रमा...
नेपाल निजामती कर्मचारी युनियन लालबन्दीकाे नगर समिति चयन
लालबन्दी, असार -११,नेपाल निजामती कर्मचारी युनियन लालबन्दीकाे नगर समिति चयन गरिएको छ ।लालबन्दी नगर पालिकाकाे पुरानो सभाहलमा शनिवार(आज ) भएको भेलाले नितेस कुमार साह...
नगरले आफ्नो नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई समेटेकाे भन्दै लालबन्दीका सञ्चारकर्मी हर्षित
लालबन्दी,असार -११,आफ्नो नीति तथा कार्यक्रममा सञ्चार शव्दकाे उच्चारणनै गर्न नचाहेका सर्लाहीका प्रायः जसाे पालिका मध्ये लालबन्दी नगरपालिकाले भने आफुलाई फरक ढंगले प्रस्तुत गरेको छ...














