सर्लाही कांग्रेसले बढी क्षेत्रमा टिकट पाउनुपर्छ;महालक्ष्मी उपाध्याय(डिना)

सर्लाही,साउन -२३,नेपाली काँग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय(डिना) ले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धनकाे नेतृत्वकर्ता कांग्रेसले सर्लाही मा बढी क्षेत्रमा टिकट पाउनुपर्ने...

उद्योग वाणिज्य संघकाे अगुवाइमा ईश्वरपुर बजार बन्द,टायर बालेर प्रदर्शन

सर्लाही,साउन- १९ जिल्लाको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार उद्योग वाणिज्य संघ ईश्वरपुरको अगुवाईमा बिहीवार बन्द गरिएको छ । फूलजोर–त्रिभुवननगर सडकमा पर्ने बयलवास बजार क्षेत्रको सडक चौँडा...

नहरमा डुबेर महिलाको मृत्यु

सर्लाही,साउन-१८ ,जिल्लाकाे बागमती -८,मा नहरको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती नगरपालिका–१०, ब्रह्मस्थान बस्ने ७२ वर्षीया फूलमाया परियार रहेकी छिन्...

युवकको बीभत्स हत्या

हरिपूर्वा, साउन १६ – जिल्लाको हरिपूर्वामा एक युवकको बीभत्स ढङ्गले हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।हरिपूर्वा नगरपालिका–३, धनकौलका १८ वर्षका सुशीलकुमार यादवको...

लालीगुराँसका छात्र मनिषले ल्याए 3.95 GPA ; जिल्लामै उत्कृष्ट भएको विद्यालयकाे दाबी

कृष्ण थपलिया /सर्लाही ,साउन -१६,जिल्लाकाे ईश्वरपुर नगरपालिका वडा नम्बर -६ ,मा रहेको लालीगुराँस एकेडेमीका छात्र मनिष महतो(सुडी) ले जिल्लामै उत्कृष्ट  GPA ल्याउन सफल भएको...

बसबाट ओर्लने क्रममा लडेर एक युवकको मृत्यु; अर्का बृद्धा घाइते

सर्लाही,साउन- १५,सर्लाहीको सदरमुकाम मलंगवामाबसबाट लडेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा कौडेना गाउँपालिका वडा न-३, का ३५ वर्षीय चन्दन चौधरी रहेको  प्रहरीले जनाएको...

सर्लाहीका सामुदायिक विद्यालयको अवस्था दयनीय; व्यवस्थापन समितिको नाममा हुने राजनीति मुख्य कारक

मनोज यादव/सर्लाही,साउन १४,सरकारले सामुदायिक शिक्षामा करोडौं रुपैयाँ लगानी गरेको भएपनि लगानी अनुसारको प्रतिफल जनताले पाउन सकेका छैनन् । सर्लाहीको ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयको अवस्था...

स्पाईसिसिटीबाट ग्रसित बिरामीलाई नेता रिजालले गरे,स्पाईनिङ्ग मेसिन प्रदान

लालबन्दी,साउन -१४, नेपाली काँग्रेस मधेश प्रदेश समिति सदस्य एवम् समाजसेवी युवा नेता ध्रुव रिजालले शारीरीक रुपमा असक्त लालबन्दी ५ रन्जितपुरका विवेक कर्ण र आशा...

विद्यालयले गर्याे , साभापति सिंह र पालिका प्रमुखलाई सम्मान तथा व्यवस्थापन समितिलाई प्रमाणपत्र वितरण

धनकाैल साउन,-२,धनकाै गाउँपालिका १ काे धाेविनीया माध्यमिक बिद्यालयकाे नव निर्वाचित विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई साेमवार (आज) प्रमाणपत्र वितरण गरिएको छ । नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाली कांग्रेस...

लालबन्दीमा सुरू भयाे, ऐलानी जग्गाको नाप नक्सांकन;मंसिर सम्ममा धनी पुर्जा वितरण हुने

सर्लाही,असार -२९,जिल्लाकाे लालबन्दी नगरपालिकामा बुधवार (आज)बाट ऐलानी जग्गाको नाप नक्साको काम विधिवत रुपमा सुरु गरिएको छ। लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारिको अध्यक्षता एवम् पूर्व...

भरखरै प्राप्त