सहमति अनुसार सरकारले अनुदान रकम नदिएपछि सर्लाहीका उखु किसान आन्दाेलित
सर्लाही,कार्तिक -३, हिन्दु नेपालीहरूकाे महान चाड दशैँमा पनि सरकारले उखु किसानलाई दिने भनेको अनुदान रकम नदिएपछि जिल्लाका उखु किसानले हरिवनमा प्रदर्शन गरेका छन् ।
विगतवर्षहरूमा ...
सर्लाहीमा जंगली हात्तीकाे आक्रमणबाट एक युवकको मृत्यु
सर्लाही,असोज -२३ , जंगली हात्तीको आक्रमणबाट मंगलवार बिहान एक युवकको ज्यान गएको छ।
रामेछाप लिखु तामाकोसी गाउँपालिका घर भैइ हरिवन नगरपालिका- ७ टाईवान टोल बस्ने...
यस्ता छन् अनारका फाइदा
अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ। अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ।
यस्ता छन् अनारका फाइदा :
धमनीको रक्षा : अनारले शरिरमा कोलेस्ट्रको...
जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा बिहीवार नै हाे; पञ्चाङ्ग निर्णायक समिति
काठमाण्डौ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व (भेाली) भदौ १४ गते बिहीवार मनाउनुपर्ने जनाएको छ ।यस वर्ष तिथिको घटबढका...
वरिष्ठ पत्रकार एवम् साहित्यकार राजेश्वर नेपालीको निधन
रासस
धनुषा - वरिष्ठ पत्रकार एवम् साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । नेपालीको हिजाे बेलुका जनकपुरमा रहेकाे म्याक्स अस्पतालमा निधन भएको उहाँका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिनु भएकाे...
राैतहटमा गाेली चल्यो,एकको मृत्यु तीन घाइते
रौतहट,वैशाख-२,गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ, भने तीनजना घाइते भएका छन ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार...
ब्रह्मपुरीका सरोकारवाले भने, बालविवाह, बालश्रम र दाइजो प्रथा न्यूनिकरणमा भूमिका खेल्छौं
राजु लो (तामाङ)/ पर्साफागुन —७ , जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा सरोकारवालाहरुले बाल विवाह तथा बाल श्रम न्यूनिकरणका लागि आ–आफ्नो तर्फबाट भूमिका खेल्ने बताएका छन् ।अस्ट्रेलियन...
बच्चाले सास फेर्ने क्रममा घ्यारघ्यार गर्छ? उपचार के हो?
डा विश्ववन्धु बगाले
बच्चाहरुमा सास फेर्ने क्रममा घ्यारघ्यार हुनु, घुर्नका साथै विभिन्न प्रकारका आवाज सुनिने गर्छ। यी आवाजहरुले कुनै रोगको संकेत गरिरहेका हुन्छन्। धेरै सानो...
स्थानीयको दबाब र समाचारकाे प्रभावले फिर्ता भयो ;बेचिएको एम्बुलेन्स
सर्लाही माघ- १,जिल्लाको परवानीपुरमा स्थानीयको दबाब र समाचारकाे प्रभावका कारण बेचीएकाे एम्बुलेन्स फिर्ता ल्याउन समिति बाध्य भएको छ ।
सामुदायिक स्वास्थ्य सेवा समाज नेपाल नामक...












