सर्लाहीको बसबरियामा आगोलागी, घर र गोठ जलेर नष्ट
बसबरिया, जेठ ४ – सर्लाहीको बसबरियमा गए राती भएको आगोलागीबाट एउटा घर र गोठ जलेर नष्ट भएको छ ।बसबरिया गाउँपालिका वडा नं. ६, सहोडवा...
वीरगंजको गण्डक अस्पतालले फर्काएका कोरोना संक्रमितको हरिवनमा मृत्यु
हरिवन,जेठ ३ – सर्लाहीमा सोमवार (आज) सम्म कोरोना संक्रमणको कारण २० जनाको मृत्यु भएको छ । दिउसो १ बजे हरिवन नगरपालिका सासापुर स्थित कोभिड...
प्रेस युनिय सुनसरीद्वारा कोरोना संक्रमित पत्रकारलाई मोबाइल डाक्टर सेवा
इटहरी,जेठ ३— सुनसरीका कोरोना संक्रमित पत्रकारहरुलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले औषधी तथा निःशुल्क परामर्श प्रदान गरेका छन् ।नेपाल प्रेस युनियन सुनसरीले सोमबारदेखि जिल्लामा रहेका...
सर्लाहीमा संक्रमितको संख्या ६ सय २७ पुग्यो, १८ को मृत्यु : सरकारी अस्पतालमा जम्मा...
कृष्ण थपलिया/ लालबन्दी जेठ २— सर्लाहीमा नयाँ भेरियन्टसहितको कोभिडका कारण संक्रमितको संख्या ६ सय २७ पुगेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आईतवार (आज)...
उच्च ज्वरोका कारण, नेपाली कांग्रेस हजरियाका पूर्व गाउँ सभापतिको निधन
बैशाख,२— सर्लाहीको हजरियामा नेपाली कांग्रेसका पूर्व गाउँ सभापतिको उच्च ज्वरोका कारण निधन भएको छ । केही दिनदेखि ज्वरो आएर थलिनुभएका बरहथवा नगरपालिका–१, निवासी नेपाली...
सर्लाहीको बरहथवामा घरको छतबाट लडेर महिलाको ज्यान गयो
बरहथवा, जेठ १—सर्लाहीको बरहथवा नगरपालिका ५ मा शनिवार (आज) आफ्नै तीन तले घरको छतबाट लडेर एक महिलाको ज्यान गएको छ । छतमा लुगा सुकाउने...
सवारी ज्यान मुद्दामा फरार बरहथवाका वडा अध्यक्ष पक्राउ
सर्लाही,बैशाख,३१—सवारी ज्यान मुद्दामा फरार रहेका बरहथवा नगरपालिका १३ का वडा अध्यक्ष जय नारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ ।बैशाख २५ गते साझँ बरहथवा नगरपालिका...
सर्लाहीमा जेठ १० गते सम्मलाई निषेधाज्ञामा निरन्तरता, संक्रमित ४ सय ५३ पुगे :११ को...
मलंगवा, बैशाख ३०— सर्लाहीमा जेठ १० गते सम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिईने भएको छ । सर्लाही सदरमुकाम मलंगवामा बहिवार बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन...
सर्लाहीमा कोरोना संक्रमणबाट ७ जनाको ज्यान गयो, संक्रमितको संख्या ४४० पुग्यो
मलंगवा,बैशाख २९ – सर्लाहीमा बुधवार (आज) सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख श्रवणकुमार नायकका अनुसार लालबन्दीका...
सर्लाहीमा ९१ जनाको पीसीआर परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि, थप एक जनाको ज्यान...
मलंगवा,बैशाख २८ – सर्लाहीमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल मलंगवामा रहेको एकमात्र पीसीआर परिक्षण ल्याबमा सोमवार राती ९१...













