पानी बेचेरै समृद्धिकाे बाटो तर्फ लाग्नु पर्छ ; प्रदेश सभा सदस्य लुंगेली

लालबन्दी,असार-१८,सर्लाही क्षेत्र नं.१ (ख) की प्रदेश सभा सदस्य बेची लुंगेलीले खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीले पानी बेचेरै समृद्धिकाे बाटो तर्फ लाग्नुपर्ने बताएकी छिन्...

महेन्द्र नारायण निधि मधेस प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सुरू ; मन्त्री सिंहले गरे...

 राजविराज, असार -१७, महेन्द्र नारायण निधि मधेस प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताकाे मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेनद्र प्रसाद सिंहले उद्घाटन...

बागमतीमा माैरी किसानले गरे,सार्वजनिक सुनुवाइ;अनुदानमा माैरी जन्य सामग्री वितरण

बागमती,असार १७—सर्लाहीको बागमतीमा शुक्रवार वार  (आज) मौरी र मौरी जन्य सामग्री वितरण तथा सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र मलंगवा...

उद्योग वाणिज्य संघ लालबन्दीमा अध्यक्ष बाहेकका पदमा उम्मेदवारी परेन,अध्यक्षमा पनि सहमति जुट्ने सम्भावना

लालबन्दी,असार -१६, उद्योग वाणिज्य संघ लालबन्दीमा अध्यक्ष बाहेकका पदमा सर्वसम्मत भएको छ । बिहीवार (आज) प्रकाशि निर्वाचन तालिका अनुसार अध्यक्षका लागि भने दीपेन्द्र कुमार बलम्पाकी...

तेलवाली अनुसंधान कार्यक्रमले मनायो;राईस प्लाण्टर मेशिनबाट धान राेपेर दिवस

सर्लाही, आसार -१५,जिल्लाका लालबन्दी -१,मा रहेकाे तेलवाली अनुसंधान कार्यक्रमले स्वचालित मेसिनबाट धान रोपेर १९ औं राष्ट्रिय धान दिवस मनाएकाे छ । अनुसन्धान कार्छले साना किसान...

नेपाल शिक्षक सङ्घ ईश्‍वरपुरकाे अध्यक्षमा घिमिरे सर्वसम्मत चयन

ईश्वरपुर,असार -१५,नेपाल शिक्षक सङ्घ ईश्‍वरपुर नगर समितिको अध्यक्षमा सुमनप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् । ईश्‍वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको प्रमुख आतिथ्यता तथा नगर उप-प्रमुख...

सर्लाहीको रोहुवामा तातो अलकत्राको टयाङकर पड्कियाे ,७ जना घाइते; एकको अवस्था गम्भीर

सर्लाही, असार -१४, जिल्लाकाे गोडैता नगरपालिका -४, रोहुवा स्थित हुलाकी सडक खण्डमा कालोपत्र गरिने तातो अलकत्रा परेर आधा दर्जन बढी मजदुर र हेर्न...

धनकाैल गाउँपालिकाकाे नवाै गाउँ सभा सुरु ;३६ करोड ३० लाख ९६ बराबरको बजेट प्रस्तुत

सर्लाही,असार -१३, जिल्लाकाे दक्षिण पश्चिम क्षेत्रमा पर्ने धनकाैल गाउँपालिकाकाे नवाै गाउँ सभा साेमवारबाट सुरु भएको छ । गाउँ सभाकाे कार्यक्रमका प्रमुख अतिथि  मधेस प्रदेश सरकारका...

हरिवनमा महिलाहरुको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु

असार-१३,अम्बिका बुढाथोकी/ हरिवन,जिल्लाको हरिवनमा महिलाहरुको लागि दुई दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिम सुरु भएको छ । हरिवन नगरपालिकाको महिला तथा बालबालिका शाखाले तालिमको आयोजना...

रुस र युक्रेनबीचको द्वन्द्वको प्रभाव नेपालमा पनि पर्यो : अध्यक्ष गोल्छा

सर्लाही,असार —१२, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले रुस र युक्रेनबीचको द्वन्द्वका प्रभाव नेपालमा पनि परेको बताएका छन् । द्वन्द्व कारण विश्व अर्थतन्त्रमा...

भरखरै प्राप्त