सर्लाही कांग्रेसले बढी क्षेत्रमा टिकट पाउनुपर्छ;महालक्ष्मी उपाध्याय(डिना)
सर्लाही,साउन -२३,नेपाली काँग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय(डिना) ले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धनकाे नेतृत्वकर्ता कांग्रेसले सर्लाही मा बढी क्षेत्रमा टिकट पाउनुपर्ने...
उद्योग वाणिज्य संघकाे अगुवाइमा ईश्वरपुर बजार बन्द,टायर बालेर प्रदर्शन
सर्लाही,साउन- १९ जिल्लाको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार उद्योग वाणिज्य संघ ईश्वरपुरको अगुवाईमा बिहीवार बन्द गरिएको छ ।
फूलजोर–त्रिभुवननगर सडकमा पर्ने बयलवास बजार क्षेत्रको सडक चौँडा...
नहरमा डुबेर महिलाको मृत्यु
सर्लाही,साउन-१८ ,जिल्लाकाे बागमती -८,मा नहरको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बागमती नगरपालिका–१०, ब्रह्मस्थान बस्ने ७२ वर्षीया फूलमाया परियार रहेकी छिन्...
युवकको बीभत्स हत्या
हरिपूर्वा, साउन १६ – जिल्लाको हरिपूर्वामा एक युवकको बीभत्स ढङ्गले हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।हरिपूर्वा नगरपालिका–३, धनकौलका १८ वर्षका सुशीलकुमार यादवको...
लालीगुराँसका छात्र मनिषले ल्याए 3.95 GPA ; जिल्लामै उत्कृष्ट भएको विद्यालयकाे दाबी
कृष्ण थपलिया /सर्लाही ,साउन -१६,जिल्लाकाे ईश्वरपुर नगरपालिका वडा नम्बर -६ ,मा रहेको लालीगुराँस एकेडेमीका छात्र मनिष महतो(सुडी) ले जिल्लामै उत्कृष्ट GPA ल्याउन सफल भएको...
बसबाट ओर्लने क्रममा लडेर एक युवकको मृत्यु; अर्का बृद्धा घाइते
सर्लाही,साउन- १५,सर्लाहीको सदरमुकाम मलंगवामाबसबाट लडेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा कौडेना गाउँपालिका वडा न-३, का ३५ वर्षीय चन्दन चौधरी रहेको प्रहरीले जनाएको...
सर्लाहीका सामुदायिक विद्यालयको अवस्था दयनीय; व्यवस्थापन समितिको नाममा हुने राजनीति मुख्य कारक
मनोज यादव/सर्लाही,साउन १४,सरकारले सामुदायिक शिक्षामा करोडौं रुपैयाँ लगानी गरेको भएपनि लगानी अनुसारको प्रतिफल जनताले पाउन सकेका छैनन् ।
सर्लाहीको ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयको अवस्था...
स्पाईसिसिटीबाट ग्रसित बिरामीलाई नेता रिजालले गरे,स्पाईनिङ्ग मेसिन प्रदान
लालबन्दी,साउन -१४, नेपाली काँग्रेस मधेश प्रदेश समिति सदस्य एवम् समाजसेवी युवा नेता ध्रुव रिजालले शारीरीक रुपमा असक्त लालबन्दी ५ रन्जितपुरका विवेक कर्ण र आशा...
नागरिकता विधेयकलाई साम्प्रदायिक रुप नदिउ ; पूर्व उपसभापति निधि
सर्लाही,साउन -१२, नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् कांग्रेसका प्रभावसाली नेता बिमलेन्द्र निधिले प्रतिनिधि सभा संसदबाट बहुमतले पास भएको नागरिकता विधेयकलाई साम्प्रदायिक रुप दिएर राजनीतिक...
मेयर आचार्यले गरे,कांग्रेस जिल्ला पदाधिकारीलाई स्वागत तथा सम्मान
ईश्वरपुर ,साउन -४,ईश्वरपुर नगरपालिका का मेयर मनाेज कुमार आचार्यले पहिलो पटक आफ्नो कार्यकक्षमा पुगेका नेपाली कांग्रेस सर्लाहीका पदाधिकारीलाई सम्मान गरेका छन् ।
समसामयिक राजनीतिक बिषयमा...















