मधेस प्रदेश सभामुखका लागि राय र मण्डलले गराए;उम्मेदवारी दर्ता

जनकपुर,पुस-३०,मधेस प्रदेशमा सभामुख चयनका लागि माघ २ गते मतदान हुने भएको छ ।सभामुखका लागि नेपाली कांग्रेसका नेता जंगीलाल राय र नेकपा एमालेका रामचन्द्र मण्डलले...

स्रोत नखुलेको १२ लाख बढि नेपाली रुपैयाँसहित ५ जना सर्लाही प्रहरीको नियन्त्रणमा

सर्लाही,पुस—३०,सर्लाही प्रहरीले जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट स्रोत नखुलेको १२ लाख पैतालीस हजार नेपाली रुपैयाँसहित एक भारतीय र चार नेपाली नागरिकलाई पक्रउ गरेको छ ।प्रहरीले...

अवैध उत्खनन् गर्ने ९ वटा टिपर र २ वटा जेसिवी लालबन्दी प्रहरीको...

लालबन्दी,पुस-२९  लालबन्दी प्रहरीले शुक्रवार साँझ  मापदण्ड विपरीत लखनदेही खोलाबाट अवैध गिट्टी बालुवा उत्खनन् गरी रहेको   टिपर र जेसिवी चालकसहित नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका...

मैनाली सेवा समाजले गर्‍याे; कार्कीलाई उत्कृष्ट समाजसेवीकाे सम्मान

हरिवन,पुस -२९ ,हरिवन स्थित बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की उत्कृष्ट समाजसेवीको रुपमा सम्मानित भएका छन् ।कार्कीले समाजसेवाको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च...

लालबन्दीमा स्याहारकर्तालाई प्रशिक्षण

लालबन्दी, पुस २७ – सर्लाहीको लालबन्दीमा बुधवारबाट स्याहारकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको आयोजनामा लालबन्दीस्थित होटल यूनाईटेड ईनमा सूरु भएको...

हरिवन सिटी जेसिजकाे बोर्ड सदस्यहरु चयन

हरिवन,पुस-२७,हरिवन सिटी जेसिजले सन् २०२३ को लागि नयाँ बोर्ड सदस्यहरु चयन गरेको छ ।जेसिजका राष्ट्रिय उपाध्यक्ष एवम् निर्वाचन आयुक्त सरोज अधिकारीको संयोजक रहेको...

पृथ्वी जयन्तीका अवसरमा भूपू सैनिक संघले गर्‍याे,मन्दिरको सफाई

राजु लो, / हरिवन,पुस- २७ ,नेपाल एकीकरणका नायक राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम...

लालबन्दीकाे नगरसभामा संसदीय अभ्यास;विधेयक माथि दफावार गरि पारित

सर्लाही,पुस-२७,जिल्लाकाे लालबन्दी नगरपालिकाले आफ्नो नवौं नगरसभामा पहिलोपटक संसदीय अभ्यासकाे थालनी गरेको छ । नगर सभा चल्दै गरेको दृश्य हेर्दा संघीय संसदमै प्रवेश गरेको अनुभुती भईरहेको...

समाजसेवी साहले विपन्न परिवारलाई बाडे; न्यानो कपडा

बरहथवा,पुस- २६ ,सर्लाहीको बरहथवा नगरपालिका- ५ का समाजसेवी जगनाथ सहाले १२३ परिवारलाई न्यानो कपडा वितरण गरेका छन् ।सहाले मंगलबार  सर्लाहीको गोडौता नगरपालिका -४ का...

शीतलहरबाट प्रताडित नागरिकलाई मल्हमपट्टी लगाउदै; डाक्टर झा

सर्लाही,पुस-२६ ,जिल्लाको मलंगवा नगरपालिकामा रहेको स्तुती सौम्य हेल्थ केयरका संचालक तथा समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झा यतिबेला समाजिक कार्यमा सक्रिय  छन् । डा. झा...

भरखरै प्राप्त