साविक विजेता पिप्लेलाई स्तब्ध पार्दै; जावलाखेल अन्तिम चारमा
सर्लाही, माघ-२९ , पिप्ले यूवा क्लव हेटौडालाई पराजित गर्दै, जावलाखेल यूथ क्वल ललितपुर राजर्षि जनक कपको सोमिफाईनलमा प्रवेश गरेको छ ।आईतवार सम्पन्न खेलमा जावलाखेल...
बागमती सेवा समाजद्वारा जोखिममा रहेका बालबालिकालाई सरसफाई सामग्री वितरण
सर्लाही ,माघ-२८ ,बागमती सेवा समाज नेपाल(BWSN)को आयोजना तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा पर्सा गाउँपालिका तथा हरिपुर्वा नगरपालिकामा अतिजोखिममा रहेको बालबालिकालाई सरसफाई सामग्री...
बागमतीले पराजित गर्याे; धरान फुटवल क्लवलाई
सर्लाही,माघ- २८, आयोजक बागमती यूवा क्लव बागमतीमा जारी सातौँराजर्षि जनक कप फुटवल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।शनिवार(आज) सम्पन्न खेलमा धरान फुटवल क्लवलाई...
बाल संरक्षणको क्षेत्रमा कार्यरतहरूलाई घटना व्यवस्थापन तथा मनोसामाजिक परामर्श तालिम सुरु
सर्लाही,माघ-२८,अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण (सिकाइ)...
ट्रष्ट ब्रिजकाे नगर प्रमुख यादवले गरे;शिलान्यास
माघ-२७,जिल्लाको गोडैता नगरपालिकामा ६५ लाखको लागतमा ट्रष्ट ब्रिज निमार्ण हुने भएको छ ।गोडैता नगरपालिका वडा नं ३ भगवतीपुर देखि भटौलिया जाने बाटोमा ट्रष्ट ब्रिज...
बलराका मेयरले गरे;विद्यालय भवनको शिलान्यास
सर्लाही, माघ –२७, जिल्लाको बलरा नगरपालिका ११ मा ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ ।शुक्रवार बिहान एक कार्यक्रमका बीच नगर प्रमुख (मेयर) रामाशंकर...
नवजनजाग्रिती सिमरा राजर्षि जनक कप फुटवल प्रतियोगिताको अन्तिम आठम
सर्लाही,माघ-२७, नव जनजाग्रिती यूवा क्लव सिमरा सर्लाहीमा जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।सडन डेथमा नव जनजाग्रितीले याे...
चन्द्रनगर गाउँपालिकाले गर्याे;२० वर्ष पुरा गरि विवाह गर्ने पिंकीलाई आर्थिक सहयोग
राकेश गुप्ता /सर्लाहीमाघ-२७,सर्लाहीको चन्द्रनगर गाउँपालिकामा २० वर्ष पुरा गरि विवाह गर्ने पिंकी कुमारी साह सम्मानित भएकी छिन् ।चन्द्रनगर गााउँपालिकाको विषेश पहल "बाल विवाहको अन्त्य...
व्यापारिक हब लालबन्दीकाे एभरेष्ट होटल नयाँ व्यवस्थापनमा
लालबन्दी, माघ- २७ , जिल्लाकै व्यापारिक हब मानिएको लालबन्दीमा एभरेष्ट होटल एण्ड फेमिली रेष्टुरेण्ट नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको छ ।
यहाँका युवा व्यवसायी प्रमोद थपलियाले...
हरिपुरको स्वास्थ्य शिविरमा ७१ जना महिलाले गराए;स्थायी बन्ध्याकरण-पुरूष शून्य
सर्लाही,माघ-२६,जिल्लाको हरिपुर नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा ९१ जना महिलाले स्वास्थ्य परिक्षण गराएका छन् ।
नगरकाे स्वास्थ शाखाका कार्यक्रम संयोजक रामनरेश ठाकुरका अनुसार हिजो(बुधवार)बाट प्राथमिक...















