१८औं स्थापना दिवशकाे अवसरमा माक्स वितरण

लालबन्दी,माघ -१५,प्रेस सेन्टर नेपाल सर्लाहीले आफ्नो स्थापना दिवशकाे अवसरमा मास्क वितरण गरेकाे छ । १८ औ स्थापना दिवशकाे अवसरमा आज( शनिवार) मास्क वितरण गरिएको...

नेकपा एकीकृत समाजवादी सर्लाहीले गर्याे, सदरमुकाम मलंगवामा पार्टी कार्यालय उद्घाटन

मलंगवा,मघ—१०,नेकपा एकीकृत समाजवादीले सोमवार(आज) सर्लाहीको सदरमुकाम मलंगवामा आफ्नो जिल्ला कार्यालय उद्घाटन गरेको छ । कोभिड सचेतता अपनाउदै सानो कार्यक्रम गरि जिल्ला पार्टी कार्यालय उदघाटन...

नेपाल पिछडावर्ग किसान संघ मधेश प्रदेशद्वारा सर्लाहीमा १ सय ५० थान ब्ल्याङकेट वितरण

लालबन्दी,माघ—१०,नेपालका लागि नेपाली पार्टीले सर्लाहीको रानीगञ्जमा नेपाल पिछडावर्ग किसान संघ मधेश प्रदेशलाई ५ सय थान ब्ल्याङकेट हस्तान्तरण तथा वितरण गरेको छ । उक्त पार्टीका उपाध्यक्ष...

समाजसेवी ध्रुव रिजालले दिए १०० भन्दा बढी विपन्न परिवारलाई कम्मल

लालबन्दी,माघ-८,समाजसेवी ध्रुव रिजालले लालबन्दीका १०० भन्दा बढी विपन्न परिवारलाई कम्मल प्रदान गरेका छन् ।रिजालले आईतवार (आज)नेपाली कांग्रेस लालबन्दी -५ मार्फत आफ्नै गाउँ रन्जितपुर र...

सर्लाहीमा हाम्रै समुहले जित्छ ; मधेस प्रदेश सभापति कृष्ण यादव

लालबन्दी,माघ—७, नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादवले सर्लाहीका वर्तमान उपसभापति सुरेन्द्र प्रसाद सिंहले सभापतिमा जित्ने ठोकुवा गर्दै, सिंहले सवैलाई साथमा लिएर अघि बढ्ने...

जसपा र लाेसपाद्वारा सदरमुकाम मलंगवामा संयुक्तरूपमा विजय जुलुस प्रदर्शन

मलंगवा,माघ -४, साेमवार  प्रदेश सभाबाट प्रदेशको नाम र राजधानी ताेकियसंगै  खुसियालीमा सर्लाही सदरमुकाम मलंगवामा विजय जुलुस निकालिएको छ।  खुसियालीमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी...

स्वास्थ्य सामग्री बाँड्न सडकमा निस्किए ; सर्लाहीका पत्रकारहरु

मलंगवा ,माघ- ४, यतिबेला तराईमा शितलहरसँगै कोरोनाको तेस्रो लहर पनि सूरु भइसकेको छ।प्रत्येक दिन कोरोनाका संक्रमितहरु थपिने क्रम बढेको छ। जिल्लाका सुरक्षा निकायका प्रमुखहरूनै...

मधेस प्रदेश सरकारले मंगलवार (आज) दियाे,सार्वजनिक विदा : खुसियाली साटासाटका लागि कार्यक्रम हुदै

लालबन्दी,माघ-४,मधेस प्रदेश सरकारले मंगलवार (आज) सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकले दुई तिहाइ मतसहित मधेस प्रदेश र स्थायी राजधानी जनकपुर...

प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम;९९ सांसदमध्ये ७८ जनाले गरे : प्रस्तावको पक्षमा...

जनकपुरधाम ,माघ—३, प्रदेश नम्बर २ मा सोमवार प्रदेश सभामा भएको मतदानबाट स्थायी राजधानी जनकपुर कायम भएको छ । प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये...

उखु बारिमा मृत फेला परेकी महिलाको खुल्यो हत्याको रहस्य, संलग्न रहेको आरोपमा तीन जना...

बरहथवा,माघ– १, सर्लाहीको बरहथवामा उखु बारिमा मृत अवस्थामा फेला परेकी महिलाको हत्या भएको खुलेको छ । संलग्न रहेको आरोपमा पक्राउपरेका तीन जनालाई शनिवार(आज) प्रहरीले...

भरखरै प्राप्त