ईश्वरपुरकाे मियाखोरमा बन्ने भयाे पक्की पुल ; मेयर आचार्यले गरे शिलान्यास

सर्लाही,असार -६,जिल्लाकाे ईश्वरपुर नगरपालिका २ मियाखोरमा बन्ने पक्की पुलकाे नगरप्रमुख मनोज कुमार आचार्यले शिलान्यास गरेका छन् । केही दिनअघि मात्र वडा नम्बर १ र ३...

चक्रघट्टाले सुरूगर्याे; बालविकासदेखि अंग्रेजी माध्यममा पठनपाठन

सर्लाही,असार-६ ,सर्लाहीका चक्रघट्टा गाउँपालिकाले आफ्नो पालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा सोमवारदेखि बालविकास कक्षामा अंग्रेजी माध्यमको पढाइ सुरु गरेको छ ।श्री जनता माध्यमिक विद्यालय चक्रघट्टा–८ औरहीबाट...

जिल्ला समन्वय समिति सर्लाहीका पदाधिकारीहरूले गरे, सपथ ग्रहण ;२० वटै पालिकामा एक-एक वटा बारुणयन्त्रकाे...

सर्लाही,असार-५,जिल्ला समन्वय समिति सर्लाहीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। सदरमुकाम मलंगवा स्थित जिल्ला  समन्वय समितिको सभाकक्षमा आईतवार (आज) आयोजित कार्यक्रममा नव...

नगर प्रमुख आचार्यले गरे,दलितका लागि बन्ने घरको शिलान्यास

सर्लाही,असार -४,जिल्लाको ईश्वरपुर नगरपालिकामा वडा नं. २, ३ र ९ का मुसहर तथा अन्य दलित परिवारहरुको लागि निर्माण हुने पक्की घरकाे नगर प्रमुख मनोज...

कांग्रेसका कौशल किशोर सिंह भए,जिसस प्रमुख निर्वाचित

सर्लाही,असार -३,जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका कौशल किशोर सिंह निर्वाचित भएका छन् ।उपप्रमुखमा भने नेकपा माओवादी केन्द्रका जितेन्द्र कुमार महतो निर्विरोध निर्वाचित...

ईश्वरपुरका मेयर आचार्यले गरे;करेण्ट लागेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

सर्लाही,२६-जिल्लाको ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले करेण्ट लागेर ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई ५१ हजार आर्थिक सहयोग गरेका छन् ।उनले नगरकाे वडा नम्बर...

एनएमबि बैंक लालबन्दीले गर्याे,किसानसंग वित्तीय साक्षरता सम्बन्धि अन्तरक्रिया

सर्लाही,जेठ -१३,एनएमबि बैंक लालबन्दी शाखाले बुधवार (आज) नगरको  वड नं.-१२,का किसानसंग अन्तरक्रिया तथा  वित्तीय साक्षरता  कार्यक्रम  सम्पन्न  गरेकाे छ । उक्त कार्यक्रममा  पत्थरकाेट  तथा जियाजाेर...

अवैध सालको गोलियासहित रानीगंजबाट दुई जना पक्राउ;फरार ४ जनाको खोजिकार्य जारी

सर्लाही,जेठ-२४, जिल्लाकाे लालबन्दी नगरपालिका वडा नं. १७ रानीगंज जंगलबाट सोमबार राति अवैध रूपमा काटिएकाे ५० क्युविक फिट सालको गोलियासहित दुई जना पक्राउ परेका छन् । पक्राउ...

ईश्वरपुर नगरपालिकाका मेयर आचार्यले गरे,व्यक्तिगत खर्चमा क्याम्पसलाई कम्प्युटर सहयोग गर्ने प्रतिवद्धता

ईश्वरपुर जेठ २२ – सर्लाहीको ईश्वरपुर नगरपालिकाका नवनिर्वाचित मेयर मनोजकुमार आचार्यले व्यक्तिगत खर्चबाट नारायण बहुमुखी क्याम्पस ईश्वरपुरलाई कम्प्युटर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्...

विदेशमा सिकेको सीपको अधिकतम् प्रयोग गरेर राेजगरी सृजना गराै; मेयर अधिकारी

लालबन्दी, जेठ -२३ ,लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले नेपालीले विदेशमा सिकेको सीपको अधिकतम् प्रयोग गरेर समाजमा राेजगारी सृजना हुने वातावरण तयार पार्नुपर्नेमा बताएका छन्...

भरखरै प्राप्त