अध्यक्ष महतोले गरे;एकल विधवा महिलालाई फाइबर सिरक वितरण

सर्लाही,माघ-१४, जिल्लाको चन्द्रनगर गाउँपालिका का अध्यक्ष राजकुमार महताेले  पालिकाकाे ४ वटा वडाका  एकल बिधवा महिलाहरुलाई न्यानो फाइबर सिरक प्रदान गरेका छन् ।अध्यक्ष महताेले शुक्रवार...

प्रशासकीय अधिकृत माथि भएको आक्रमण प्रति; निजामती कर्मचारी संगठनकाे आपत्ति

सर्लाही,माघ-१२, नेपाल निजामती कर्मचारी संगठनले हरिपूर्वा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत (राष्ट्रसेवक कर्मचारी) बसन्त न्यौपानलाई कार्यालय समयमै त्यसै नगरपालिकाका वडा अध्यक्षहरुको जत्थाले गाली गलौज, हातपात...

हरिपुर्वाका प्रमुख प्रशासकीय अधिकृत माथि हातपात,कर्मचारीले गरे;कार्वाहीकाे माग

सर्लाही,माघ -१२ ,जिल्लाको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेमाथि वडाध्यक्षहरुले बिहीवार कार्यकक्षमा नै हातपात गरेका छन् । हातपात गर्नेमा जसपाबाट निर्वाचित वडाध्यक्ष राम स्वार्थ...

मुक्तेश्वर मन्दिर संरक्षण विकासका लागि अभिभावकिय भूमिका निर्वाह गर्छु; रक्षामन्त्री उप्रेती

कृष्ण प्रसाद थपलिया /सर्लाही,माघ- ११ , नेपाल सरकारका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पुरातात्त्विक महत्त्व बाेकेकाे ऐतिहासिक मुक्तेश्वर मन्दिर संरक्षण विकासका लागि आफुले अभिभावकिय भूमिका निर्वाह...

ईश्वपुरमा सहकारीले दिएको सास्ति:ऋण तिरिसक्दा नक्कली धितो फुकुवा हातमा

कृष्ण थपलिया/सर्लाहीमाघ—१०, मिटर व्याजिबाट सास्ति खेपेका सर्लाहीका नगरिक यतिबेता सहकारीबाट पनि ठगिन थालेका छन् । यहाँका कतिपय सहकारीले आफ्ना शेयर सदस्यहरुले बचत गरेको रकम...

महिला नेतृ कार्कीले भनिन् ,१५५ बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाइ दिन्छु

सर्लाही,माघ -९, समाजसेवी एवम् संचारकर्मी मधु कार्कीले १५५ जना विपन्न विद्यार्थीहरुलाई १२ कक्षा सम्म निःशुल्क पढाइ दिने प्रतिवद्धता प्रतिबद्धता व्यक्त गरेकी छिन् । जर्मन बस्दै...

चन्द्रनगरमा टोलटोलमै भूमिहीन सुकुम्बासीकाे लगत संकलन सुरु; चाडैं चाडैं लालपुर्जा वितरण हुने

माघ-९, सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गर्ने कार्य सुरु भएको छ।चन्द्रनगर गाउपालिकाको वडा नं.२ मा टाेलटाेलमै कर्मचारीहरु...

जिल्लाको तीन पालिकामा आज पनि बिदा

सर्लाही,माघ–९,सर्लाहीको लालबन्दी, हरिवन र बागमती नगरपालिकाले सोनाम ल्होसार पर्वको अवसरमा सोमवार (आज) थप १ दिन सार्वजनिक बिदा दिएका छन् ।तामाङ समुदायले माघ ८ गते...

घुर्कौलीमा २८५९ सोनाम ल्होसार भव्यताकासाथ मनाइयो

सर्लाही,माघ-८,जिल्लाको हरिवन नगरपालिका ५ घुर्कौलीमा आइतवार(आज) २८५९ सोनाम ल्होसार पर्व भव्यताकासाथ मनाइएको छ । तामाङ समाज हरिवन ५ को आयोजनामा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम...

माओवादी नेतृ बलको ५२वर्षको उमेरमा निधन

सर्लाही,माघ-८,नेकपा माओवादी केन्द्रकी  केन्द्रीय सदस्य महिला नेतृ माया बलको हटअट्याक(मुटुरोग) का कारण निधन भएको छ ।उनी करिब  दुई साता अघि काठमाण्डौस्थित केएमसी हस्पिटल भर्ना...

भरखरै प्राप्त