निस्कलंक उम्मेदवार उठाएकाछाै,कांग्रेसले चुनाव जित्छ; पूर्व मन्त्री श्रेष्ठ

सर्लाही,बैशाख -२७,नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले आफुहरूले निस्कलंक व्यक्तिहरूलाई उम्मेदवारकाेरूमा अघि सारेको बताएका छन् । उनले आफुहरूकाे उम्मेदवारले जारी गरेको...

ट्यांकरको ठक्करबाट हरिवनका एक युवाको ज्यान गयाे

सर्लाही, बैशाख - २६,ट्यांकरको ठक्करबाट हरिवनका एक युवकको मृत्युु भएको । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. ३ ०३–००१–ख–०१४५ नम्बरको ट्यांकरले हरिवन बजार स्थित पूर्व–पश्चिम राजमार्गमा...

हत्याको अनुसन्धानलाई सर्लाही प्रहरीले दियो तिब्रता, कुकुर झिकाए अनुसन्धान सुरु

सर्लाही,बैशाख—१९,सर्लाहीको हरिपुर नगरपालिका–१, मूर्तिया जंगलमा शनिबार अपरान्ह साँढे ४ बजे घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुर...

निर्वाचनमा गठबन्धनका दलहरूसँग मित्रवत् प्रतिस्पर्धा गर्ने,नेपाली कांग्रेस लालबन्दीकाे घाेषणा

सर्लाही,बैशाख -१४,नेपाली कांग्रेस लालबन्दीले केन्द्रीय गठबन्धनका दलहरूसँग मित्रवत् प्रतिस्पर्धा गर्दै निर्वाचनमा भाग लिने जनाएको छ। बैशाख ३० गते हुने पालिका निर्वाचन -२०७९ का लागि नेपाली...

स्थानीय तह निर्वाचनको लागि सर्लाहीमा ६ हजार १ सय १ जनाले गरे, उम्मेदवारी दर्ता

सर्लाही,बैशाख -१३,स्थानीय तह निर्वाचनको लागि सर्लाहीमा ६ हजार १ सय १ जनाले उम्मेदवारी दर्ता गराएका छन । वैशाख ३० गते हुने निर्वाचनको लागि जिल्लाका...

पूर्व मन्त्री श्रेष्ठले गरे,नेपाली कांग्रेस ईश्वरपुर प्रचारप्रसार समिति कार्यालयकाे उद्घाटन ; सर्लाहीको सवै स्थानीय...

सर्लाही,बैशाख -१३,नेपाली कांग्रेस ईश्वरपुरले सर्लाहीको बयलवास बजारमा चुनाव प्रचारप्रसार समितिकाे कार्यालय सञ्चालनमा ल्याएको छ। कार्यालयकाे नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले...

सर्लाहीमा एमाले प्रदेशकाे निर्णय उल्टीयाे; केन्द्रले ताेक्याे लालबन्दीमा महत र हरिपुरमा चाैधरीलाई उम्मेदवार

सर्लाही, सर्लाहीमा नेकपा एमालेले मधेस प्रदेश कमिटीले ताेकेकाेकाे दुई उम्मेदवारकाे नाम परिवर्तन गरिएको छ। केन्द्रले जिल्लाकाे लालबन्दी र हरिपुर नगरपालिकाका मेयरका उम्मेदवार परिवर्तन गरेर पठाएको...

एमाले प्रदेश कमिटीले टुंग्यायाे,सर्लाहीका १६ पालिका प्रमुखहरुको उम्मेदवार

सर्लाही,बैशाख -११, नेकपा एमालेले प्रदेश कमिर्टीको बैठकले सर्लाहीका १६ वटा पालिकामा प्रमुखहरुको उम्मेदवार टुंगो लगाएको छ । आइतवार (आज)जनकपुरधाममा बसेको प्रदेश कमिर्टीको बैठकले ४...

कांग्रेस सर्लाहीकाे टुंगो लाग्यो ११ नगरपालिकाका उम्मेदवार; चाडै पालिकाकाे टुंगो लाग्ने

सर्लाही,बैशाख -११,आसन्न स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस सर्लाहीमा ११ वटा नगरपालिकामा उम्मेदवार टुंग्याएको छ । नेपाली कांग्रेसको मधेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले सर्लाहीका...

कांग्रेस कार्यकर्ताले बनाइदिए निसंतान दम्पतीकाे घर ; ६ दर्जन बढी प्रवेश गरे कांग्रेस

सर्लाही,बैशाख -९,नेपाली कांग्रेस लालबन्दी -२ ले वडाका एक निसंतान दम्पतीलाई नयाँ घर बनाएर हस्तान्तरण गरेको छ । कांग्रेस लालबन्दी -२ ले शुक्रवार (आज) एक कार्यक्रमकाबीच...

भरखरै प्राप्त