सरकारमा सहभागी नहुने भएकाले प्रतिपक्ष बस्यौं : राजेन्द्र महतो

काठमाडौं,भदौ —२३,शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएकाले प्रतिपक्षी दलको सिट रोजेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

मुख्यमन्त्री राउतकाे ‘एकलाैटी’ नियुक्ति निर्णयमा कांग्रेस र माओवादीकाे असन्तुष्टि

जनकपुरधाम, भदौ —२३,प्रदेश २ सरकारले जनलोकपाल आयोगमा अध्यक्ष र सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलबार साँझ आयोगका अध्यक्षमा रौतहटका कानुन व्यवसायी रामसहाय प्रसाद यादवलाई...

डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरमा लुटपाट

रौतहट, भदौ—२२ ,दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीका सरोजानन्द झाको घरमा बिहान २ देखि ३ बजेको बीचमा लुटपाट भएको स्थानीयले...

प्रदेश २ का स्थानीय तहमा नेकपा (एस)मा ३१४, लोसपामा ८६५ को सनाखत

जनकपुरधाम,भदौ— २२ ,प्रदेश २ मा ३१४ जना  स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । निर्वाचन आयोगले पार्टी रोज्न दिएको २२ भदौसम्ममा प्रदेशका...

निजामती सेवा दिवसको अवसरमा लालबन्दीमा ३ सय बिरुवा रोपियो

लालबन्दी,भदौ—२२,सर्लाहीको लालबन्दीमा —६ मा रहेको मधु सामुदायिक वनमा मंगलवार बिहान वृक्षारोपण गरिएको छ । निजामती सेवा दिवस २०७८ र राष्ट्र सेवक कर्मचारी वृक्षारोपण राष्ट्रिय...

प्रदेश २ मा थप तीन सभासद्ले रोजे लोसपा

जनकपुरधाम, २० भदौ जनता समाजवादी पार्टीकी प्रदेश सासद रानी शर्मा तिवारीसहित तीन जना सभासद्ले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् । आइतबार दिउँसो जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालय...

प्रदेश २ का थप दुई प्रदेशसभा सदले नेकपा एकीकृत समाजवादी रोजे, नेकपा एमाले छाड्नेको...

जनकपुरधाम,भदौ—२०, प्रदेश २ मा नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा सामेल हुने प्रदेशसभा सदस्यको संख्या १२ पुगेको छ । यसअघि गत बिहीबार प्रदेश २ का...

रेल सञ्चालन अनिश्चित बन्दै गएपछि ज्यालादारी कर्मचारी बर्खास्त

जनकपुरधाम, २० भदौ नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर रेल सञ्चालनको सुनिश्चता नहुँदै दैनिक ज्यालादारीमा नियुक्त गरिएको कर्मचारीलाई हटाएको छ । रेल सञ्चालन अनिश्चित बन्दै गएको...

प्रदेश नं.–२ मै पहिलो पटक भारत्तोलन प्रतियोगिता ईश्वरपुरमा सम्पन्न

मनोज यादव /ईश्वरपुर,भदौ —२० प्रदेश नं. २ मै पहिलो पटक सर्लाहीको ईश्वरपुरमा जिल्ला स्तरीय पावर लिफ्टिंग (भारत्तोलन) प्रतियोगिता सम्पन्न भएको छ ।गोल्ड फिटनेस सेन्टर...

सर्लाहीमा आपराधिक गतिविधिमा संलग्नहरू धमाधम पक्राउ पर्न थाले

मलंगवा,भदौ—१९, सशस्त्र प्रहरीको सकृयता बढेसंगै सर्लाहीमा लागुऔषधका कारोवारी तथा आपराधिक गतिविधिमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन् । जिल्लाको लालन्दी ५ बाट शुक्रवार बिहान एक...

भरखरै प्राप्त