समाजसेवी ध्रुव रिजालले दिए १०० भन्दा बढी विपन्न परिवारलाई कम्मल

लालबन्दी,माघ-८,समाजसेवी ध्रुव रिजालले लालबन्दीका १०० भन्दा बढी विपन्न परिवारलाई कम्मल प्रदान गरेका छन् ।रिजालले आईतवार (आज)नेपाली कांग्रेस लालबन्दी -५ मार्फत आफ्नै गाउँ रन्जितपुर र...

स्रोत नखुलेको ५० लाखसहित पाँच जना पक्राउ

महोत्तरी, माघ - ८ ,महाेत्तरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाख रूपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक दिनेशकुमार आचार्याका अनुसार...

टिपरको ठक्करबाट ३५ वर्षे युवकको मृत्यु

बागमती,माघ–८, सर्लाहीको बागमतीमा शुक्रवार राती टिपरको ठक्करबाट एक युवको मृत्यु भएको छ ।मृत्यु हुनेमा हरिवन नगरपालिका—५,का पन्च सिंह बम्जनका ३५ पर्षे छोरा सुनिल बम्जन...

सर्लाहीमा हाम्रै समुहले जित्छ ; मधेस प्रदेश सभापति कृष्ण यादव

लालबन्दी,माघ—७, नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादवले सर्लाहीका वर्तमान उपसभापति सुरेन्द्र प्रसाद सिंहले सभापतिमा जित्ने ठोकुवा गर्दै, सिंहले सवैलाई साथमा लिएर अघि बढ्ने...

बिश्रामपुरबाट लागूऔषध बरामद

बारा,माघ-६, बारा प्रहरीले बिश्रामपुर गाउँपालिका वडा नं-३, मुसर्वा चोकबाट लागूऔषध बरामद गरेको छ । सिमा सुरक्षा पोष्ट. बरैनिया र प्रहरी चौकी बलिरामपुरबाट खटीएको संयुक्त टोलीले...

पच्चीस वर्षीया युवतीको हत्या, बलात्कार पछि हत्या गरेको हुन सक्ने प्रहरीकाे अनुमान

धनुषा, माघ -६,धनुषामा एक २५ वर्षीया युवतीकाे हत्या भएको छ । धनुषाका प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक रायका अनुसार जिल्लाकाे धनुषा नगरपालिका वडा...

आगो ताप्ने क्रममा जलेर ७५ वर्षिया देवकलीकाे ज्यान गयाे

मलंगवा , माघ -६, सर्लाहीको गोडैतामा बुधवार साँझ  आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गएको  छ । जलेर ज्यान  गुमाउनेमा जिल्लाकाे गोडैता...

लागूऔषधसहित दुई युवक पक्राउ

महाेत्तरी,माघ-५,लागूऔषध नाइट्राभेट-१०सहित महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिवास–सम्सी सडक खण्डअन्तर्गत औरही नगरपालिका-४ कठुधारबाट काभ्रे र सिरहाका युवकलाई लागूऔषधसहित पक्राउ गरेको हो...

नेपलमा पश्चिमी वायुको प्रभाव; देशभर बदली र वर्षाकाे सम्भावना

काठमाण्डाैं,माघ-५, पश्चिमी वायुको सामान्य प्रभावका कारण प्रदेश नं १ र मधेस प्रदेश लगायत पहाडी भू-भागहरुमा आंशिक बदली को अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

जसपा र लाेसपाद्वारा सदरमुकाम मलंगवामा संयुक्तरूपमा विजय जुलुस प्रदर्शन

मलंगवा,माघ -४, साेमवार  प्रदेश सभाबाट प्रदेशको नाम र राजधानी ताेकियसंगै  खुसियालीमा सर्लाही सदरमुकाम मलंगवामा विजय जुलुस निकालिएको छ।  खुसियालीमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी...

भरखरै प्राप्त