सतभैयामा करेन्ट लागेर एक युवकको ज्यान गयो
सर्लाही,चैत–८,सर्लाहीको लाललबन्दी—१५,सतभैयामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।मृत्यु हुनेमा जिल्लाको लालबन्दी नगरपालिका –१५ सतभैयाका अन्दाजी ४५ वर्षे तुलबहादुर पुलामी मगर रहेका ईलाका...
घर-घर जाउँ,काँग्रेस जिताउ अभियानसँगै नवनिर्वाचित कार्यसमिति एवं क्षेत्रीय प्रतिनिधिहरुको पदस्थापन सम्पन्न
मनोज यादव/सर्लाही,चैत -७, नेपाली कांग्रेस सर्लाही क्षेत्र न २ को नवनिर्वाचित कार्यसमिति एवं क्षेत्रीय प्रतिनिधिहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेसको १४ औं...
युवा नेता मैनालीले गरे;श्रीमतीकाे जन्मदिनमा वृद्धाश्रममा खाद्यान्न दाना
सर्लाही,चैत-७,नेपाली कांग्रेसका समाजसेवी युवा नेता निरमुनी मैनालीले आफ्नो श्रीमतीकाे जन्मदिनमा वृद्धाश्रममा खाद्यान्न दाना गरेका छन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका युवा नेता मैनालीले श्रीमती...
निर्वाचनमा गठबन्धन गर्न नेकपा एकीकृत समाजबादी सर्लाहीले गर्याे;बार्ता कमिटी गठन
सर्लाही,चैत -६,नेकपा एकीकृत समाजबादी सर्लाही जिल्ला कमिटीले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने बिषयमा आधिकारिक कुरा गर्न बार्ता कमिटी गठन गरेको छ । आज...
ढकमक आँप फुल्याे, सिराहाका किसान भए हर्षित
विष्णुदेव सरदार/लहान- ५ ,तराई मधेशका जिल्लामा यतिखेर ढकमक आँप फुलेको छ । बर्से बालि आँप ढकमक फुले पछि सिराहाका किसान हर्षित भएका छन् ।
ढकमक...
जमुनियामा माेटरसाइकल दुर्घटना,एकको मृत्यु ३ घाइते
सर्लाही,चैत -५,सर्लाहीकाे कबिलासी - ६ जमुनिया स्थित भित्री सडकखण्डमा शुक्रवार पिपरियाबाट मदनपुर तर्फ जाँदै गरेको BR 30 Q 5292 नं. माेटरसाइकल विपरित दिशाबाट आउँदै...
निर्वाचन आयोगले गर्याे;स्थानीय तह निर्वाचन कार्यतालिका स्वीकृत : यस्ता छन् कार्यतालिका
काठमाण्डाै,चैत -४,शाख ३० गते हुने स्थानीय तहको निर्वाचन निर्वाचनका लागि आयोगले स्थानीय तह निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।
स्वीकृत निर्वाचन कार्यतालिका अनुसार २०७९...
जसपा देशकै ठुलो वैकल्पिक पार्टी हाे; कृषि मन्त्री यादव
एसपी यादव/सर्लाही, चैत- ४,संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले, जसपा पार्टी जनताको अधिकार प्राप्ति, रक्षा, विकास र समृद्धिको लागी निर्माण...
नयाँ पुस्ता बिकास समाजले गर्याे ; हाेलीकाे शुभकामना आदानप्रदान
सर्लाही ,चैत -३,नयाँ पुस्ता बिकास समाज सर्लाहीले ( बिहिवार ) आज फागु पुर्णिामाकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको ।
समाजका अध्यक्ष नवराज कुशवाहा का...
अर्नमा गाउँपालिकाकाे प्रशासकीय भवन निर्माण कार्यले पायो,तीव्रता
विसुनदेव सरदार /लहान,चैत -२,सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर -३ अर्नमामा ५० काेठाकाे ३ तले नयाँ प्रशासकीय भवनको निर्माण कार्यले तीव्रता पाएकाे छ ।
७ करोड...















