एकिकृत समाजवादी पार्टी हरिवनको अध्यक्षमा चूडामणि वाग्ले
हरिवन,भदौ–२५, नेकपा एकिकृत समाजवादी पार्टी हरिवनको अध्यक्षमा चूडामणि वाग्ले चयन भएका छन् । प्रदेश सभासद डिल्लीप्रसाद उप्रेतीको हरिवन–९, दनुवारी स्थित निजी निवासमा शुक्रबार दिउँसो...
कार्यकर्ता पोस्न प्रदेश २ सरकारले गर्यो एक करोड ३५ लाख रकमान्तर
जनकपुरधाम, भदौ—२३,प्रदेश २ सरकार आर्थिक वर्षको अन्तिम समयमा मनपरी रुपमा रकमान्तर गरेको देखिएको छ । महालेखा परीक्षकले प्रदेश २ मा वित्तिय अनुशासनको अभाव रहेको...
सरकारमा सहभागी नहुने भएकाले प्रतिपक्ष बस्यौं : राजेन्द्र महतो
काठमाडौं,भदौ —२३,शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएकाले प्रतिपक्षी दलको सिट रोजेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई...
मुख्यमन्त्री राउतकाे ‘एकलाैटी’ नियुक्ति निर्णयमा कांग्रेस र माओवादीकाे असन्तुष्टि
जनकपुरधाम, भदौ —२३,प्रदेश २ सरकारले जनलोकपाल आयोगमा अध्यक्ष र सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलबार साँझ आयोगका अध्यक्षमा रौतहटका कानुन व्यवसायी रामसहाय प्रसाद यादवलाई...
प्रदेश २ का स्थानीय तहमा नेकपा (एस)मा ३१४, लोसपामा ८६५ को सनाखत
जनकपुरधाम,भदौ— २२ ,प्रदेश २ मा ३१४ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
निर्वाचन आयोगले पार्टी रोज्न दिएको २२ भदौसम्ममा प्रदेशका...
प्रदेश २ मा थप तीन सभासद्ले रोजे लोसपा
जनकपुरधाम, २० भदौ
जनता समाजवादी पार्टीकी प्रदेश सासद रानी शर्मा तिवारीसहित तीन जना सभासद्ले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् ।
आइतबार दिउँसो जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालय...
प्रदेश २ का थप दुई प्रदेशसभा सदले नेकपा एकीकृत समाजवादी रोजे, नेकपा एमाले छाड्नेको...
जनकपुरधाम,भदौ—२०, प्रदेश २ मा नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा सामेल हुने प्रदेशसभा सदस्यको संख्या १२ पुगेको छ । यसअघि गत बिहीबार प्रदेश २ का...
रेल सञ्चालन अनिश्चित बन्दै गएपछि ज्यालादारी कर्मचारी बर्खास्त
जनकपुरधाम, २० भदौ नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर रेल सञ्चालनको सुनिश्चता नहुँदै दैनिक ज्यालादारीमा नियुक्त गरिएको कर्मचारीलाई हटाएको छ ।
रेल सञ्चालन अनिश्चित बन्दै गएको...
प्रदेश नं.–२ मै पहिलो पटक भारत्तोलन प्रतियोगिता ईश्वरपुरमा सम्पन्न
मनोज यादव /ईश्वरपुर,भदौ —२० प्रदेश नं. २ मै पहिलो पटक सर्लाहीको ईश्वरपुरमा जिल्ला स्तरीय पावर लिफ्टिंग (भारत्तोलन) प्रतियोगिता सम्पन्न भएको छ ।गोल्ड फिटनेस सेन्टर...
हरिपुरका २४ जनप्रतिनिधिले गरे एकीकृत समाजवादीलाई समर्थन
हरिपुर,भदौ १७—हरिपुरमा नेकपा एमालेबाट निर्वाचित नगरका २४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीलाइ समर्थन जनाएका छन् । नगर प्रमुख जमरुद्दिन मन्सुर, उपप्रमुख रेणुका काफ्लेसहित २४...














