हरिवनमा महिलाहरुको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु

असार-१३,अम्बिका बुढाथोकी/ हरिवन,जिल्लाको हरिवनमा महिलाहरुको लागि दुई दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिम सुरु भएको छ । हरिवन नगरपालिकाको महिला तथा बालबालिका शाखाले तालिमको आयोजना...

रुस र युक्रेनबीचको द्वन्द्वको प्रभाव नेपालमा पनि पर्यो : अध्यक्ष गोल्छा

सर्लाही,असार —१२, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले रुस र युक्रेनबीचको द्वन्द्वका प्रभाव नेपालमा पनि परेको बताएका छन् । द्वन्द्व कारण विश्व अर्थतन्त्रमा...

नेपाल निजामती कर्मचारी युनियन लालबन्दीकाे नगर समिति चयन

लालबन्दी, असार -११,नेपाल निजामती कर्मचारी युनियन लालबन्दीकाे नगर समिति चयन गरिएको छ ।लालबन्दी नगर पालिकाकाे पुरानो सभाहलमा शनिवार(आज ) भएको भेलाले नितेस कुमार साह...

नगरले आफ्नो नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई समेटेकाे भन्दै लालबन्दीका सञ्चारकर्मी हर्षित

लालबन्दी,असार -११,आफ्नो नीति तथा कार्यक्रममा सञ्चार शव्दकाे उच्चारणनै गर्न नचाहेका सर्लाहीका प्रायः जसाे पालिका मध्ये लालबन्दी नगरपालिकाले भने आफुलाई फरक ढंगले प्रस्तुत गरेको छ...

लालबन्दी : भाषा,साहित्यको संरक्षणमा मधेस प्रदेशकै एक मात्र नगरपालिका

सर्लाही ,असार १०,जिल्लाको लालबन्दी नगरपालिकाले भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, विकास र प्रवर्धनलाई आ.व.०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा समेटेको छ । लालबन्दी नगर...

शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार बजेटमा समेट्दै आयो; सर्लाहीका स्थानीय सरकार

सर्लाही,असार -१०, जिलाको १८ ओटा पालिकाले शुक्रवार (आज) गाउँ तथा नगरसभा मार्फत् आगामी आर्थिक २०७९/०८० काे लागि  लागि नीति, कार्यक्रमसाथ  बजेट बजेट प्रस्तुत गरेका...

लालबन्दीकाे बजेट सवा एक अर्ब, बजेटमा समेटियो :कृषि क्याम्पस,१५ शैयाकाे अस्पताल, हरित चक्रपथ...

लालबन्दी, असार -१०, जिल्लाको लालबन्दी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि जिल्लामै सबैभन्दा बढी सवा १ अर्बको बजेट प्रस्तुत गरेको छ । शुक्रवार सुरु...

सर्लाहीको कविलासीमा घाँटी रेटेर युवकको हत्या ; घटनामा संलग्नकाे खाेजी गर्दै प्रहरी

सर्लाही,असार -७, जिल्लाको कविलासी नगरपालिका वडा नं. ८ मा सोमवार राति घाँटी रेटेर  एक युवकको हत्या भएको छ ।  नगरकाे वडा नं.–८ अगर्वाका २४ वर्षीय...

जिल्ला प्रहरी कार्यालय मलंगवाले गर्याे, लागू औषध” सम्बन्धी सचेतनामुलक अन्तरक्रिया

सर्लाही,असार -६,"लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको” अवसरमा जिल्ला प्रहरी कार्यालय मलंगवाले विद्यार्थीहरुसंग अन्तरक्रिया तथा छलफल गरेको छ । प्रहरीले जिल्लाकाे...

निर्माणाधीन विद्यालय भवनको गाउँपालिका अध्यक्ष महताेले गरे, निरीक्षण ; मापदण्डअनुसार गर्न दिए निर्देशन

सर्लाही,असार -६, जिल्लाकाे चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतोले पालिकाकाे वडा नं.-६,मा निर्माणाधीन अवस्थामा रहेको विद्यालय भवनको साेमवार (आज) निरीक्षण गरेका छन् । पालिका अध्यक्ष...

भरखरै प्राप्त