विभिन्न माग राख्दै; हरिपुरका कर्मचारी आन्दाेलीत

सर्लाही, भदौ -८, जिल्लाको हरिपुर नगरपालिकामा कार्यरत निजामती कर्मचारीहरु आन्दोलित भएका छन् ।नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियन हरिपुरले संयुक्तरुपमा विभिन्न...

लालबन्दी-७,का वडाध्यक्ष कार्कीले सुरु गरे ; जथाभावी फाेहाेर फाल्नेलाई फूल दिने अभियान

सर्लाही,भदौ -५,लालबन्दी नगरपालिका वडा नं.७ का वडाध्यक्ष कृष्ण कार्की (गाेपाल) ले वडामा जथाभावी फाेर फाल्ने र साैच गर्ने व्यक्तिलाई फूल दिने अभियान सुरु गरेका...

चैत सम्ममा लालपूर्जा दिन्छौं;राष्ट्रिय भूमि आयोग सर्लाही

लालबन्दी भदौ -४,राष्ट्रिय भूमि आयोग सर्लाहीले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधानमा सहयोग गर्न सरोकारलाला सबैलाई आग्रह गरेको छ । लालबन्दी स्थित...

लालबन्दी खानेपानीका नवनिर्वाचित पदाधिकारीले गरे,सपथ ग्रहण

सर्लाही ,भदौ-४, जिल्लाकाे लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित कार्यकारी समिति,वडा समन्वय समिति र प्रतिनिधि परिषद् सदस्यहरुले शनिवार (आज) सपथ ग्रहण गरेका छन्...

गोडैताको दुईवटा वडा भयो ; शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा

मनोज यादव/सर्लाही,भदौ -२,जिल्लाको गोडैता नगरपालिका अन्तर्गतका २ वटा वडाहरु शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको छ। विद्यालय जाने ४ वर्षदेखि १२ वर्ष उमेर समूहका सबै...

महिलाहरुको सहभागीता बढाएर नेतृत्व ल्याउने प्रतिबद्धता

मनोज यादव/सर्लाही,साउन ३०-लैंगिक समानता र महिला जनप्रतिनिधिहरुको राजनीतिक सहभागीता तथा निर्णय प्रक्रियामा मेयर र अध्यक्षहरुको भूमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम सोमबार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न...

स्वतन्त्र उम्मेदवार पाेखरेल भए,लालबन्दी खानेपानीकाे अध्यक्ष

लालबन्दी,साउन २९– खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका देवनाथ पोखरेल विजयी भएका छन् । नेपाल सरकारको पूर्व उप–सचिवसमेत रहेका पोखरेल २...

सर्लाही कांग्रेसले बढी क्षेत्रमा टिकट पाउनुपर्छ;महालक्ष्मी उपाध्याय(डिना)

सर्लाही,साउन -२३,नेपाली काँग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय(डिना) ले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धनकाे नेतृत्वकर्ता कांग्रेसले सर्लाही मा बढी क्षेत्रमा टिकट पाउनुपर्ने...

उद्योग वाणिज्य संघकाे अगुवाइमा ईश्वरपुर बजार बन्द,टायर बालेर प्रदर्शन

सर्लाही,साउन- १९ जिल्लाको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार उद्योग वाणिज्य संघ ईश्वरपुरको अगुवाईमा बिहीवार बन्द गरिएको छ । फूलजोर–त्रिभुवननगर सडकमा पर्ने बयलवास बजार क्षेत्रको सडक चौँडा...

सर्लाहीका सामुदायिक विद्यालयको अवस्था दयनीय; व्यवस्थापन समितिको नाममा हुने राजनीति मुख्य कारक

मनोज यादव/सर्लाही,साउन १४,सरकारले सामुदायिक शिक्षामा करोडौं रुपैयाँ लगानी गरेको भएपनि लगानी अनुसारको प्रतिफल जनताले पाउन सकेका छैनन् । सर्लाहीको ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयको अवस्था...

भरखरै प्राप्त