सामाजिक अभियन्ता रायले पाए ‘लालटीन’ चुनाव चिन्ह
सर्लाही,असोज-२७,सर्लाही प्रदेशसभा क्षेत्र नम्वर ३ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका सामाजिक अभियन्ता सरोज रायले लालटिन चुनाव चिन्ह पाएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार निर्वाचन अधिकृतको कार्यालयले...
सर्लाहीमा पाँच दलिय गठबन्धनकाे आग्रह;अविलम्ब उम्मेदवारी फिर्ता लेउ
कृष्ण थपलिया /सर्लाही असाेज-२६,जिल्लाका पाँच दलिय गठबन्धनका प्रमुखहरूले मंगलवार संयुक्त विज्ञप्ति जारीगर्दै स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेताकार्यकर्ताहरूलाई अविलम्ब उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ...
हरिवनमा डेंगी नियन्त्रणका लागि औषधी छिट्न सुरु
सर्लाही,असोज- २५ ,जिल्लाकाे हरिवनमा ‘खोजौं र नष्ट गरौं’ भन्ने नाराका साथ डेंगीको संक्रमण गराउने लामखुट्टे मार्ने औषधी छिट्न सुरु गरिएको छ ।
पछिल्लो समय हरिवनसहित...
लालबन्दीमा रुपान्तरण कक्षा सम्बन्धि १० दिने प्रशिक्षक प्रशिक्षण सुरु
सर्लाही,असोज-२५, सर्लाहीको लालबन्दीमा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र लालबन्दी शाखाले १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको छ ।
युनाईटेड होटलको सभाहलमा सुरु गरिएको १० दिने...
गठबन्धनको निर्णय नमान्ने सार्वजनि उद्घाेष आपत्तिजनक छ;कांग्रेस उपसभापति डाक्टर सराेज
मनाेज यादव /सर्लाही,आश्विन- २१, सर्लाही क्षेत्र नं.-२ मा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिले विजया दशमी,दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयाेजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गठबन्धनलाई...
काँग्रेसको अस्तित्व समाप्त पार्ने खेल मान्य हुदैन; स्थानीय जनप्रतिनिधि
मनोज यादव/सर्लाही,आश्विन- २०,केन्द्रले सर्लाही जिल्लाबाट नेपाली काँग्रेसको अस्तित्व नै समाप्त गर्ने गरि गरिएको चुनावी गठबन्धन आफुहरुलाई स्विकार नहुने सर्लाही क्षेत्र नं २ बाट स्थानीय...
माण्डवीद्वारा महिला जनप्रतिनिधिहरुको लागि सञ्चालित ४ दिने प्रारम्भिक प्रशिक्षण सम्पन्न
मनोज यादव/सर्लाही,आश्विन -१४, माण्डवीद्वारा सर्लाहीको कबिलासी नगरपालिकाका नवनिर्वाचित महिला जनप्रतिनिधिहरुको लागि संचालित तेस्रो मोड्युलको ४ दिने प्रारम्भिक प्रशिक्षण शुक्रबार मलंगवामा सम्पन्न भएको छ।
स्थानीय...
साना किसान हरिपुरको साधारण सभा सम्पन्न
हरिपुर,असाेज-१२,सर्लाहीको हरिपुर नगरपालिका–२, मा रहेको साना किसान कृषि सहकारी संस्थाको आज १६ औँ वार्षिक साधारण सभा बुधवार (आज) सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष जमुना...
माण्डवीद्वारा महिला जनप्रतिनिधिहरुको लागि तेस्रो मोडेलको ४ दिने प्रारम्भिक प्रशिक्षण सुरु
मनोज यादव/सर्लाही,असाेज- ११, स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई शसक्त बनाउने अभियानमा लागेकाे माण्डवी नामक गैर सरकारी संस्थाले सर्लाहीको कबिलासी नगरपालिकाका नव निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि...
मेयर आचार्यले भने;भूगोलको राजनीति भन्दा माथि उठेर सद्भाव पस्कनुस्
सर्लाही,असाेज-८,ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिताको बिजेता, उपबिजेता र तेस्रो हुने टिमका लागि लाग्ने सम्पूर्ण खर्च काे जिम्मेवारी ईश्वरपुर...















