नेपाल कृषि प्रधान देश होईनः मन्त्री साह
कृष्ण थपलिया/बागमती, साउन ११–प्रदेश नं. २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले नेपाल कृषि प्रधान देश नभई किसान प्रधान देश रहेको...
सर्लाहीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, एक पुरुष घाईते
हरिवन,साउन ११—सर्लाहीमा हरिवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । अर्का एक पुरुष घाईते भएका छन् । हरिवन नगरपालिका–४, गणेश चोककी ६२...
जसपा सर्लाही अध्यक्ष र उपाध्यक्षसहित अन्य ५० जना नेकपा एमालेमा प्रवेश
सर्लाही,साउन १०—जनता समाजवादी पार्टी (जसपा) सर्लाहीका अध्यक्ष र उपाध्यक्षसहित अन्य ५० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । काठमाडौंमा नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित...
बागमती नगरपालिकाका जनप्रतिनिधिले दिए, शहीद कोइराला परिवारको घर बनाउन एक महिनाको पारिश्रमिक
बागमती, साउन ८ — नेकपा (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित बागमती नगरपालिकाका जनप्रतिनिधिले सर्लाही जिल्लाबाट जनयुद्धका क्रममा पहिलो शहीद भएका इन्द्र कोइराला परिवारको घर...
लालबन्दीमा शीत भण्डार निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री शैलेन्द्र प्रसाद साह
लालबन्दी, साउन ७—प्रदेश नं.२ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सर्लाहीको लालबन्दी क्षेत्रका किसानको समस्यालाई मध्यनजरगर्दै २५ देखी ५० मीट्रिक...
गैरकानुनीढंगले भर्ना शुल्क असुल्दै, मलंगवाका सरकारी विद्यालय
मनोज यादव/मलंगवा,साउन ६—सरकारले सबैका लागि निःशुल्क शिक्षा भने पनि सर्लाहीको एक सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीबाट चर्को शुल्क लिने गरेको पाइएको छ । सर्लाही...
चन्द्रनगरमा गर्भवती महिलालाई विशेष पोषण प्याकेज प्रदान
चन्द्रनगर, साउन,४—सर्लाहीको चन्द्रनगरमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई टेवा नामक गैर सरकारी संस्थाले विशेष पोषण प्याकेज प्रदान गरेको छ ।भोरको पहल र टेवाको सहयोगमा कोभिड...
शनिवार तालमा डुबेर बेपत्ता मगरको शव, आइतवार साँझ फेला पर्यो
बागमती, साउन ३ –शनिवार तालमा माछा मार्न जाँदा डुबेर बेपत्ता भएका बागमती नगरपालिका–१, मिलन चौकका १८ वर्षीय सुशान्त थापा मगरको शव आइतवार साँझ साँढे...
शहीदको परिवारलाई घर बनाई दिदै,नेकपा (माओवादी केन्द्र) सर्लाही
बागमती, साउन २ — नेकपा (माओवादी केन्द्र) सर्लाहीले जिल्लाबाट जनयुद्धका क्रममा २०५५ साल कार्तिक १० गते पहिलो शहीद भएका इन्द्र कोइरालाको परिवारलाई ४ कोठे...
वैदिक संस्कृत गुरुकुलम्काे कार्यक्रम घोषणा समारोह सम्पन्न : पूर्व मन्त्री श्रेष्ठव्दारा छुवाछुत उच्च नीच...
कृष्ण थपलिया
लालबन्दी,साउन,२—नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले वैदिक सनातन हिन्दु संस्कृति समयानुकूल परिस्कृत हुनुपर्ने बताएका छन् ।पूर्व मन्त्री श्रेष्ठले धर्मका कारण...















