ईश्वरपुरमा मोटरसाइकल पुलबाट तल खस्यो, २ युवकको भयो : घटनास्थलमै मृत्यु
ईश्वरपुर,फागुन—१८,सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं.–१३ मा मोटरसाइकल अनियन्त्रित भई पुलबाट तल खस्दा २ युवकको मृत्यु भएको छ ।
बुधवार (आज) बिहान अन्दाजी सवा ९ बजे...
मन्त्री यादवले गरे ; भारतसँग रासायनिक मल खरिदका लागि भर्चुअल विधिवाट हस्ताक्षर आदान...
एसपी यादव/काठमाडौ, फागुन -१६ ,कृषी तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै रासायनिक मल आपूर्ति सम्बन्धमा नेपाल सरकार र भारत सरकारवीच...
सखुवान्नकारकट्टीमा आयुर्वेद अस्पतालको उद्घाटन;हजारौं नागरिक लाभान्वित हुने विश्वास
विसुनदेव सरदार /लहान,फागुन-१६,सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर - ५ इटहर्वा महेशवारीमा नागरिक आरोग्य सेवा केन्द्र तथा नि:शुल्क आयुर्वेद शिविर ( आयुर्वेद अस्पताल ) को...
जसपा अध्यक्ष यादवको अधिकार कटौती; स्थानीय तहको टिकट भट्टराई र राईको हातमा
काठमाडौ, फागुन- १५, जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितीको आइतबार बसेको बैठकले पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरेको छ ।
स्थानिय...
वैवाहिक वार्षिकोत्सवमा दिए; गुप्ता दम्पतीले गरिब विपन्न विद्यार्थीलाई स्कुल ब्याग र स्टेसनरी
मनोज यादव/ मलंगवा ,फाल्गुन -१५, मलंगवाका समाजसेवीयुवा तथा उद्योगी व्यवसायी संजय गुप्ता दम्पतीले आइतवार (आज) परेको आफ्नो १९ औं वैवाहिक वार्षिकोत्सबको अवसरमा गरिब तथा...
माेटरसाइकल पुल मुनि खस्दा; युवकको ज्यान गयो
धनकाैल,फागुन -१५,सर्लाही धनकौल गाउँपालिका -२,मधुवनी नयाँरोड सडकखण्डमा माेटरसाइकल अनियन्त्रित भई पुल मुनि खस्दा एक युवकको ज्यान गएको छ ।
शनिवार राति अन्दाजी ८:३० बजे बरहथवाबाट...
एनएमबि बैंक लालबन्दी शाखाले दियाे ; विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण
लालबन्दी,फागुन -१३,एनएमबि बैंक लालबन्दी शाखाले लालबन्दी -१, नवलपुरमा रहेको लर्ड ब्राईट स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई शुक्रवार (आज) वित्तीय साक्षरता तथा डिजिटल सचेतना सम्बन्धि प्रशिक्षण दिएको...
मतदाता नामावली अद्यावधिक तथा दाबी विरोध सम्बन्धमा जिल्ला निर्वाचन कार्यालय सर्लाहीले गर्याे; सराेकारवालाहरूसँग...
मलंगवा, फागुन-१३,जिल्ला निर्वाचन कार्यालय सर्लाहीले शुक्रवार (आज) मतदाता नामावली अद्यावधिक तथा दाबी विरोध सम्बन्धमा सराेकारवालाहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमकाे...
सर्लाहीकाे हरिपुरमा गिटी र अलकत्रा मिसाउने मेसिनमा आगलागी;२० लाख बराबरको क्षति
सर्लाही हरिपुर नगरपालिका - ८, ठुलो जगतपुरमा गिटी र अलकत्रा मिसाउने मेसिनमा विद्युत सर्ट भई आगलागी भएको छ ।
बिहिवार राति अन्दाजी ८ बजे सिटि...
नगद र तीन किलो चाँदीको गहनासहित दुई भारतीय नागरिक पक्राउ
सिराहा,फागुन -११,सिरहाको लहानबाट नगद र तीन किलोग्राम चाँदीको गहनासहित दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार...














