जनमत पार्टीका कार्यकर्ताले गरे ; निजी जग्गामा कालो झण्डा गाडेर कब्जा
सर्लाही,पुस-१४ ,जिल्लाको हरिपुर नगरपालिका -१ मा रहेको १० कठ्ठा निजी जग्गा जनमत पार्टी नेपालका कार्यकर्ताले कालो झण्डा गाडेर कब्जा गरेका छन।
बिहीवार (आज) दिउँसो जनमत...
डाईनीखाेलामा आजबाट बिजुली बत्ती बल्याे;स्थानीय हर्षित
कृष्ण थपलिया/सर्लाहीपुस-१४,जिल्लाकाे लालबन्दी नगरपालिका वडा नं.-१४, डाईनीखाेलामा बिहीवार (आज)बाट बिजुली बत्ती बालिएको छ।
लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारी र नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण...
सांसदहरुले के के पाउँछन् सेवा सुविधा ?
काठमाडौं । शपथ लिएसँगै प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सुरु भएको छ । र, नयाँ अधिवेशनको पहिलो बैठक २५ पुसमा बोलाइएको छ । प्रतिनिधि सभामा...
बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुलेकोे भन्दै,लालबन्दीका व्यावसायी आन्दोलित
कृष्ण थपलिया/लालबन्दी
पुस—१३,बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुली गरेको भन्दै लालबन्दीका उद्योगी, व्यापारी, व्यावसायी आन्दोलित भएका छन् । बुधवार (आज) चर्को व्याजदर र प्रतिकूल...
निर्णय कार्यान्वयन गर्दै,लालबन्दीका मेयर अधिकारी
लालबन्दी, पुस १२ – लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारीले निर्वाचित भएपछि कार्यभार सम्हाल्ने क्रममा गरेको पहिलो निर्णय कार्यान्वयन गरेका छन् ।उनेले कार्यभार सम्हाल्ने क्रममा...
नवलपुरमा भायाे; दुग्ध व्यवसाय सँग सम्बन्धित सराेकारवालाहरू बीच अन्तरक्रिया
सर्लाही,पुस-११,जिल्लाकाे लालबन्दी -१,नवलुरमा दुग्ध व्यवसायसँग सम्बन्धित सराेकारवालाहररूकाे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।दुग्ध विकास बाेर्ड मधेस प्रदेशले आज (साेमवार) कामधेनु गाैशाला नवलपुरकाे ...
गोठमा आगलागी हुदा बाख्राको पाठा जले; दुई लाख बढिकाे क्षति
सर्लाही,पुस-१०,जिल्लाकाे कविलासी नगरपालिका -३ बिनग्राका बालकिशोर रायको भौसी गोठमा अचानक आगलागी हुदा अन्दाजी ५ हजार मूल्य बराबरको २ वटा बाख्राको पाठा जलेर मरेको छ...
ईश्वरपुर र हरिपुरमा विपन्नलाई न्यानो कपडा वितरण
सर्लाही,पुस-९, जिल्लाको ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।शनिवार (आज) नगरकाे वडा नं १,३ र वडा नं ९ का १ सय जना...
महालक्ष्मीकाे लालबन्दी शाखाले गर्याे;धर्मशालालाई फर्निचर सहयोग
सर्लाही,पुस-९,सर्लाहीको लालबन्दीमा रहेको महालक्ष्मी विकास बैंक लालबन्दी शाखाले लालबन्दीमा रहेको राधाकृष्ण शिवालय धर्मशालालाई फर्निचर सहयोग गरेको छ ।
शनिवार बिहान एक कार्यक्रमकाबीच लालबन्दी नगरपालिकाका मेयर...
आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु
सर्लाही,पुस-७,जिल्लाको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । चिसो छल्न आगो तापिरहँदा हरिवन नगरपालिका–३, बस्ने टीकाराम रखालकी श्रीमती ५५ वर्षीया...















