मिटरब्याज पीडित दिए;नवलपुरमा धर्ना

सर्लाही,फागुन-७मिटरब्याज पीडित किसान तथा मजदुरहरुले आइतवार (आज) मिटरब्याजीहरुलाई कार्वाहीको माग गर्दै नवलपुरमा ३ घण्टा धर्ना दिएका छन् । मिटरब्याज तथा ठगि विरुद्धको किसान मजदुर संघर्ष...

राजर्षि जनक कपकाे उपाधि उचाल्याे ;मछिन्द्रले

सर्लाही, फागुन -७,सर्लाहीको बागमतीमा सम्पन्न सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लब काठमाण्डौले उचालेकाे छ । आइतवार (आज) बागमती नगरपालिका–११, स्थित स्वर्गीय...

मधेश प्रदेसका अर्थ मन्त्रीले गरे;हरिनाथ महादेव मन्दिरको उद्घाटन

मुकेश झा /सर्लाहीफागुन -७, बैदेशिक रोजगार श्रमिकद्वारा १ करोडको लागतमा बनेको हरिनाथ महादेव मन्दिरको आइतवार (आज) उद्धघाटन गरिएको छ । एक कार्यक्रमका बीच मन्दिरको मधेश...

लालबन्दी नगरकाे सार्वजनिक सुनुवाइ सम्पन्न,नगर प्रमुखले गरे;३७ बुदे प्रगति विवरण प्रस्तुत

सर्लाही,फागुन-७,जिल्लाकाे लालबन्दी नगरपालिका -४ मा नगर स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।लालबन्दी नगरपालिकाकाे आर्थिक सहयोग तथा मुनाल सामुदायिक संस्था बरहथवाको आयोजना  भएको...

बोलेरो दुर्घटना काण्ड, मृतकका पिता भन्छन् ; लेनदेन विवादले छाेराकाे ज्यान गयो

लालबन्दी, फागुन- ६, पुस १८ गते रानीगञ्जमा भएको सवारी दुर्घटनामा लेनदेन विवादका कारण घटना घटाइएको पीडित परिवारले दाबी गरेका छन् । उनीहरूले दोषीलाई हदैसम्मको...

राजर्षि जनक कपकाे उपाधि उचाल्छाै;मच्छिन्द्र र जावलाखेल

सर्लाही,फागुन - ६,जिल्लाको बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिताको उपाधि आफुहरूले उचाल्ने  मच्छिन्द्र फुटवल क्लव काठमाण्डौ र जावलाखेल यूथ क्लव ललितपुरले दावी...

चितायन मन्दिरमा भ्यान्टाको भार र मटका चडाउनेकाे घुइँचो

सर्लाही,फागुन -६,महाशिवरात्रिकाे अवसरमा हरिपुर स्थित चितायन मन्दिरमा भ्यान्टाको भार र धानको मटका चढाउनेको घुइँचो लागेको छ । हरिपुर नगरपालिकामा-७ मा पर्ने ऐतिहासिक लक्ष्मीनाथ महादेव (चितायन...

सर्लाही प्रहरीले गर्‍याे; प्रजातन्त्र दिवसको अवसरमा पारि वृक्षारोपण

सर्लाही फागुन -६ , जिल्ला प्रहरी कार्यलय सर्लाही परिसरमा  शनिवार (आज) विभिन्न जातका बिरुवाहरु  राेपिएकाे छ । सर्लाही प्रहरीले  ७३ औ प्रजातन्त्र दिवस २०७९” को...

राजर्षि जनक कप:मच्छिन्द्र ६–२ गोल अन्तरले विजयी

सर्लाही, फागुन -५,सर्लाहीको बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिताकाे आज भएको खेलमा सुदुरपश्चिम–११, माथि सहज जित निकाल्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको छ...

नेपाल मौरी पालक महासंघ सर्लाहीको अध्यक्षमा;पाण्डे सर्वसम्मत चयन

सर्लाही,फागुन -५,नेपाल मौरी पालक महासंघ सर्लाहीको अध्यक्षमा डम्बर देव पाण्डे सर्वसम्मत चयन भएका छन् । महासंघका निवर्तमान अध्यक्ष कमल वरालकाे अध्यक्षता तथा महासंघका पूर्व केन्द्रीय...

भरखरै प्राप्त