ब्रह्मपुरीमा बालबालिका र सरोकारवालाबी समावेशी शिक्षा सम्बन्धी बहस कार्यक्रम सम्पन्न

अम्बिका बुढाथोकी/ ब्रह्मपुरी,चैत - ३ , जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा बालबालिका र सरोकारवालाबीच समावेशी शिक्षा सम्बन्धी बहस कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जलधार कमलदेव उच्च...

लालबन्दीमा गरे;मिटरब्याजी पीडितको प्रदर्शन

सर्लाही,चैत -३,आन्दोलन गर्न काठमाण्डौँसम्म पैदल हिँडेका मिटरब्याजी पीडितले आज साँझ जिल्लाकाे लालबन्दीमा प्रदर्शन गरेका छन् । पूर्वबाट पैदलहिँड्दै आएका मिटरब्याजविरुद्ध पीडितको मार्च लालबन्दीबाट अघि...

नेपाल किसान महासंघ सर्लाही गर्‍याे;मलखादमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग

सर्लाही,चैत –३, मलखादमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल किसान महासंघ सर्लाहीले शुक्रवार(आज) प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन–पत्र बुझाएको छ । महासंघका सर्लाही...

कांग्रेस नेता रायले भने,स्ववियु निर्वाचनमा अभिमनुकाे टिमले जित्छ

सर्लाही,चैत-२,नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सभा सदस्य जंगिलाल रायले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनमा अभिमनु चाैधरीकाे टिमले...

हरिपुरमा सकियो,आधारभूत स्काउट तालिम

हरिपुर,चैत्र–१,हरिपुरमा जारी आधारभूत स्काउट तालिम बुधवार सकिएको छ ।नेपाल स्काउट र हरिपुर नगरपालिकाको आयोजनामा फागुन २७ गतेबाट सुरु भएको ६ दिने आधारभूत तालिमको एक...

मेयर आचार्यले गरे; ग्रामिण अल्ट्रासाउन्ड सेवाकाे शुभारम्भ

सर्लाही,फागुन -३०,जिल्लाकाे ईश्वरपुर नगरपालिका का मेयर  मनाेज कुमार आचार्यले ग्रामिण अल्ट्रासाउन्ड सेवाकाे शुभारम्भ गरेका छन्  । मेयर आचार्यले मंगलवार (आज) एक कार्यक्रमका बीच अल्ट्रासाउन्ड सेवाकाे...

खडेरीले अन्न बाली,तरकारी र फलफूल खेती प्रभावित

सर्लाही,फागुन—२९,तराईमा लामो समयसम्म खडेरी पर्दा अन्न बाली ,तरकारी र फलफूल खेती प्रभावित भएको छ । आकाशे पानी नपर्दा गहुँ ,तोरी , चना, मुसुरो जस्ता...

हरिवन घोषणापत्र जारी गर्दै;फाेनिजकाे विधान सम्मेलन सम्पन्न

सर्लाही,फागुन-२८,जिल्लाको हरिवनमा आइतवार(आज) १३ बुँदे हरिवन घोषणापत्र जारी गर्दै , आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को नीति तथा विधान सम्मेलन सम्पन्न भएको छ ।  केन्द्रीय...

सर्लाहीका २ क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कडा प्रतिस्पर्धा हुने

सर्लाही फागुन—२८,चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा जिल्लाको दुईवटा क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।शनिवार सत्तागठवन्धनका...

चन्द्रनगरमा बालविवाह र बालश्रम न्यूनिकरण सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न

अम्बिका बुढाथोकी/सर्लाहीफागुन -२७,जिल्लाको चन्द्रनगरमा ‘बालविवाह तथा बालश्रम न्यूनिकरण सम्बन्धी समुदाय परिवर्तन समुहका सदस्य, धार्मिक गुरु तथा सरोकारवालाबीच सम्वाद कार्यक्रम’ सम्पन्न भएको छ । समावेशी शिक्षा...

भरखरै प्राप्त