गरिमा बैंकका कर्मचारीले आफुहरुलाई ठगि  गरेको ऋणीकाे आराेप

कृष्ण थपलिया /सर्लाहीसाउन—२२,पछिल्लो समय देशमा आर्थिक मन्दिले चरम सीमा पार गरेको छ। व्यापार व्यवसाय प्राय ठप्प जस्तै छ ।यसको मारमा परेका छन्  बैंकबाट ऋण लिएर व्यापार व्यवसाय गरि रहेका नागरिकहरू । व्यवसाय नचल्दा उनीहरू जलिमरौ कि डुबि मरौको स्थितिमा पुगेका छन् ।  उनीहरूले समयमा बैंकको व्याज तिर्न सकिरहेको अवस्था छैन । यस्तो स्थितिमा व्यवसायीलाई बचाउने … Continue reading गरिमा बैंकका कर्मचारीले आफुहरुलाई ठगि  गरेको ऋणीकाे आराेप